म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

विकल्प न्यूज/बेनी जेठ ६ गते । म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रतिनिधि,स्थानीय तहका जनप्रतिनिधि र पत्रकार सहितको टोलीले बेनी बजार,अन्नपूर्णको पोखरेबगर,भुरुङतातोपानी,रघुगंगाको मौवाफाँट,मंगलाको बावियाचौर,मालिकाको दरवाङ र … Continue reading म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन